नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक सर्यो



कात्र्तिक २१ गते शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भनिएको नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ ।

२१ गते बस्ने भनिएको बैठक कात्र्तिक २४ गते सोमबार दिनको १ बजे बस्ने भएको पार्टिका मुख्य सचिब कृष्ण पौडेलले जानकारी दिएका छन ।

पार्टी भित्रका बिबादको समाधान खोज्न र आगामी बैठकाका एजेन्डा तय गर्न कांग्रेस शिर्ष नेताहरुको बैठक बसीरहेको भए पनि सहमती जुट्न बाकी रहेकाले पार्टी केन्द्रिय समितिको बैठक केहि दिन पर सारिएको कांग्रेसका एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : कार्तिक २०, २०७७ बिहिबार  ११ : ५४ बजे