मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तिब्बतमा ६.१ म्याग्नीच्यूडको भूकम्प



बेइजिङ, ६ चैत (रासस–सिन्ह्वा) –– चीनको तिब्बत स्वायत्त क्षेत्रमा शुक्रबार ६ ।१ म्याग्नीच्यूडको भूकम्प गएको चिनियाँ भूकम्प सूचना केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार उक्त भूकम्प शुक्रबार अपराह्न २ .४१ बजे गएको थियो । भूकम्पको केन्द्र जमिनको सतहबाट कबिर १० किलोमिटर गहिराईमा रहेको थियो ।

उक्त भूकम्पबाट जनधनको कुनै क्षति भए नभएको बारेमा विस्तृत विवरण प्राप्त भइनसकेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७७, शुक्रबार  १० : ३६ बजे