प्रधानमन्त्री त्यथा पार्टि अध्यक्ष केपी शर्मा ओली र नेता माधब नेपाल समुह बिचको ध्रुबिकरणमा तठस्त बसेका वामदेव गौतम नेकपा (एमाले) को केन्द्रीय कमिटी बैठकमा भाग लिनको लागि बालुवाटार पुगेका छन् । एमालेभित्रको विवादमा पार्टी एकताको पक्षमा भन्दै वामदेव तटस्थ बस्दै आएका थिए ।
नवौं महाधिवेशनको हैसियत अनुसार बैठकमा सहभागि हुन पत्र पठाइएकाले गौतम बैठकमा सहभागि हुन लागेको उनको सचिवालयले जनाएको छवरिष्ठ नेता माधव कुमार नेपाल पक्ष भने बैठकमा सहभागी नहुने भएको छ । हिजै नेपाल पक्षको स्थायी कमिटी सदस्यहरुको बैठक बसेर आजको बैठकमा सहभागी नहुने निश्कर्ष निकालेको छ ।








