काँग्रेस महामन्त्री डा .शशाङ्क कोइराला निबास महाराजगन्जमा कोइराला निवासमा कोइराला परिवार लन्च मिटिङ भएको छ ।मिटिङमा १४ औँ महाधिवेशनमा साझा उम्मेदवार तय गर्ने बिषयमा छलफल भएको बताइएको छ ।
आसन्न महाधिवेशनमा संस्थापन इतरबाट साझा उम्मेदवार बनाउने विषयमा छलफल भएको बताइएको छ ।
क्रियाशील सदस्यता छानबिनमा देखिएको समस्या र निर्धारित मितिमा महाधिवेशन सम्पन्न गर्ने विषयमा पनि छलफल भएको महामन्त्री कोइराला निकट स्रोतले जनाएको छ।तेस्तै पार्टिका तर्फबाट सरकारमा पठाउने नामको बारेमा पनि मिटिङमा छलफल भएको बताइएकोछ।








