मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भगिरथ चलाउनेको तिज गीतलाई दर्सकको राम्रो साथ



गायक भगिरथ चलाउनेको तिज गीत ‘थोपडाले धाेका दियो बरिलै’लाई दर्सकको राम्रो साथ मिलेको छ ।गित रिलिज भएको एक महिनामा गितले युटुबमा एकतिस लाख भन्दा बढी भ्युज पाएको छ ।

गायक चलाउने र गायिका सुनिता बुढामगरको स्वर रहेको गीत युट्युवको ट्रेन्डिङमा समेत आउन सफल भएको छ ।गीत युट्युव ट्रेन्डिङको ३२ स्थानसम्म पुगेको थियो

गितकाप्रती दर्शक श्रोताको राम्रो प्रतिक्रीया प्राप्त भएको गयक चलाउनेले बताएका छन ।

प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा रामु पोर्थेलको शब्द, संगीत रहेको छ ।

भिडियोमा मोडेल करिश्मा ढकाल र गायक चलाउनेकै अभिनय रहेको छ ।

प्रकाशित मिति : ५ भाद्र २०७८, शनिबार  ६ : १३ बजे