भगिरथ चलाउनेको तिज गीतलाई दर्सकको राम्रो साथ



गायक भगिरथ चलाउनेको तिज गीत ‘थोपडाले धाेका दियो बरिलै’लाई दर्सकको राम्रो साथ मिलेको छ ।गित रिलिज भएको एक महिनामा गितले युटुबमा एकतिस लाख भन्दा बढी भ्युज पाएको छ ।

गायक चलाउने र गायिका सुनिता बुढामगरको स्वर रहेको गीत युट्युवको ट्रेन्डिङमा समेत आउन सफल भएको छ ।गीत युट्युव ट्रेन्डिङको ३२ स्थानसम्म पुगेको थियो

गितकाप्रती दर्शक श्रोताको राम्रो प्रतिक्रीया प्राप्त भएको गयक चलाउनेले बताएका छन ।

प्रकाश भट्टको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा रामु पोर्थेलको शब्द, संगीत रहेको छ ।

भिडियोमा मोडेल करिश्मा ढकाल र गायक चलाउनेकै अभिनय रहेको छ ।

प्रकाशित मिति : भाद्र ५, २०७८ शनिबार  ६ : १३ बजे