मन्त्रिपरिषदको बैठक बस्दै



प्राधानमन्त्री शेर बहादुर देउबाले आज अपराह्न चार बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन ।

बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार  १० : ०८ बजे