फाइल फोटो प्राधानमन्त्री शेर बहादुर देउबाले आज अपराह्न चार बजे मन्त्रिपरिषदको बैठक बोलाएका छन । बैठकमा मन्त्रालयका नियमित एजेण्डामा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रकाशित मिति : भदौ १६, २०७८ बुधबार १० : ०८ बजे