प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची



प्रतिनिधि सभाको बैठक आज(सोमवार) बिहान ११ बजे बस्ने संघीय संसद सचिवालयले बताएको छ ।

आजको बैठकमा विनियोजन विधेयक, २०७८ पारित गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : आश्विन ४, २०७८ सोमबार  १० : २४ बजे