नेकपा समाजवादीको केन्द्रीय कमिटी बैठक बुद्धनगरमा सुरु



नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक सुरु भएको छ ।

बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा नेकपा एसको केन्द्रीय कमिटी बैठक सुरु भएको हो ।

एमालेबाट विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले राजनीति तथा समसामयिक विषयमा छलफल गर्न केन्द्रीय कमिटी बैठक बसेको हो ।

प्रकाशित मिति : आश्विन ५, २०७८ मंगलबार  १ : ४७ बजे