नेकपा (माओवादी केन्द्र)ले विभाग र प्रतिष्ठानको प्रमुखको टुङ्गो लगाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा आज(बिहिबार) बसेको स्थायी समिति बैठकले ३२ विभाग र एक प्रतिष्ठानको नेतृत्व टुङ्गो लगाएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।
विभागमा बढीमा ३५ सदस्य रहनेछन् । विभागका विभागीय प्रमुखमा अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनले पाएका छन् भने संगठन विभागको प्रमुख जनार्दन शर्मा भएका छन् । सम्पर्क समितिको संयोजकमा डिलाराम आचार्य रहेका छन् ।
विभाग प्रमुखहरु
१- अर्थ तथा योजना विभाग( वर्षमान पुन
२- संगठन विभाग( जनार्दन शर्मा
३- विदेश मामिला विभाग( नारायणकाजी श्रेष्ठ
४- प्रचार तथा प्रकाश विभाग( कृष्णबहादुर महरा
५- विपद व्यवस्थापन विभाग( सूर्य सुवेदी
६- उद्योग मामिला विभाग( वामदेव क्षेत्री
७-कृषि तथा भूमिसुधार विभाग(हरिबोल गजुरेल
८-उपभोक्ता हित संरक्षण विभाग(मात्रिका यादव
९- कोष तथा आर्थिक विभाग(डोरप्रसाद उपाध्याय
१०- खानेपानी विभाग(विना मगर
११- जलस्रोत तथा ऊर्जा(लिलामणी पोखरेल
१२- निर्वाचन विभाग(खिमलाल देवकोटा
१३- कानून विभाग(मुक्ति प्रधान
१- पर्यटन विभाग(झक्कुप्रसाद सुवेदी
१- प्रादेशिक मामिला विभाग(पर्शुराम तामाङ
१६- पार्टी स्कूल विभाग(गिरिराजमणी पोखरेल
१७- पुस्तकालय तथ अभिलेख(नारायणप्रसाद शर्मा
१८- भौतिक पूर्वाधार विभाग(हरि अधिकारी
१९- युवा तथा खेलकुद विभाग(गणेशमान पुन
२०- राजकीय मामिला विभाग(रेखा शर्मा
२१- राष्ट्रिय सुरक्षा विभाग(कृष्णबहादुर महरा
२२- वन तथा वातावरण(शक्ति बस्नेत
२३- विज्ञान तथा प्रविधि विभाग(गणेश साह
२४- शिक्षा तथा मानवस्रोत विभाग(मायाप्रसाद शर्मा
२५- श्रम तथा रोजगार विभाग(रामेश्वर राय यादव
२६- संघीय संसदीय विभाग(देव गुरुङ
२७- समाज कल्याण विभाग(सत्या पहाडी
२८- सहकारी तथा गरिवी विभाग(धर्मदत्त देवकोटा
२९- शहरी विकास विभाग(देवेन्द्र पौडेल
३०- सामान्य प्रशासन विभाग(टेकबहादुर बस्नेत
३१- साहित्य तथा कला विभाग(गोपाल ठाकुर
३२- स्थानीय तह विभाग(उर्मिला अर्याल
३-। स्वास्थ्य तथा जनसंख्या विभाग(कल्पना धमला
३४- नीति अध्ययन प्रतिष्ठान(रामचन्द्र झा








