मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानन्यायाधीश राणाले न्यायाधीशहरूसँग भने- राजीनामा दिन्नँ



प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले राजीनामा नदिने बताएका छन्। उनलाई भेटेर राजिनामा माग्न पुगेका सर्वोच्च अदालतकै १५ जना न्यायाधीशहरूलाई उनले राजीनामा नदिने जवाफ दिएका हुन्।

राणाले तोकेका इजलास बहिष्कार गरेर सामूहिक छलफलमा जुटेका सर्वोच्चका न्यायाधीशहरुले मंगलबार प्रधानन्यायाधीश राणालाई भेटेर राजीनामा दिन आग्रह गरेका थिए ।

छलफलामाअ राणाले विवादमा आएका सबैले राजिनामा दिने हो भने आफुले राजिनामा दिने होइन भने आफुले राजीनामा नदिने ब ताएका थिए ।सडकबाट उठेका विषयमा राजीनामा गर्ने हो भने न्याायलय बच्दैन’, उनले भने।

प्रधानन्यायाधीश राणाले राजीनामा नदिने जवाफ दिएपछि सर्वोच्चका न्यायाधीशहरु फेरि सामूहिक छलफलमा जुटेका छन् ।

प्रकाशित मिति : ९ कार्तिक २०७८, मंगलबार  १ : १० बजे