सर्लाहीमा राप्रपाको जिल्लाअधिबेशन : अध्यक्षमा सिंह निर्विरोध



सर्लाहीमा राप्रपाको जिल्ला अधिबेशन सम्पन्न भएको छ ।

अधिबेशनबाट जिल्ला कार्यसमितिको अध्यक्षमा प्रभाकर सिंह निर्विरोध निर्वाचित भएका छन् ।

जिल्ला अधिवेशन सम्पन्न भएसँगै अध्यक्ष सिंहलगायत ५१ सदस्य जिल्ला कार्यसमिति निर्विरोध निर्वाचित भएको जनाइएको छ ।

प्रकाशित मिति : कार्तिक १९, २०७८ शुक्रबार  ४ : ३९ बजे