१ मंसिर काठमाडौं।नेपाली कांग्रेस म्याग्दीको सभापतिमा खमबहादुर गर्बुजा खम्बिर सर्वसम्मत रूपमा चयन भएका छन्।
आज भएको जिल्ला अधिवेशनले उनी सर्वसम्मत सभापति चयन भए। उनले पहिले पनि कांग्रेस म्याग्दी सभापति नै थिए।
सभापतिमा उनको मात्रै उम्मेदवारी परेको थियो। उनी सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।
कांग्रेसले हिमाली जिल्लामा दसैंअघि नै अधिवेशन गर्ने भने पनि म्याग्दीमा ढिलाइ भएको थियो।










