नेताहरू बैठकमै व्यस्त, महाधिवेशन प्रतिनिधि देउडामा रमाउँदै (तस्बिरहरू)



 

एमालेको १०औं महाधिवेशनअन्तर्गत बन्दसत्र ढिलो गरी सञ्चालन हुने भएको छ । महाधिवेशनको आज तेस्रो दिन । तर, अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू बैठकमै बसेकाले बन्दसत्र हलमा महाधिवेशन प्रतिनिधि भने देउडा गीत गाउँदै नृत्यमा रमाइरहेका छन् । सुदूरपश्चिम प्रदेशबाट आएका महाधिवेशन प्रतिनिधिहरू देउडा गाउँदै रमाइलो नृत्य गरिरहेका छन् ।

 

प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार  ११ : २७ बजे