नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापतिको उम्मेद्वारी आफ्नो समूहभित्रको छलफलबाट टुंगो लाग्ने बताएका छन्। प्रदेश अधिवेशनमा सहभागी हुन कास्की पुगेका पौडेलले समूहभित्रको छलफलपछि उम्मेद्वार टुंगो लाग्ने बताए। समूहभित्रको छलफलपछि सल्लाह गरेर निर्णय लिने पौडेलले बताए।
मंसिर १८, २०७८ शनिबार
192
Shares








