गुरुङ समुदायले आज बिहीबार‘तमु ल्होसार’ पर्व छन् । यो पर्वलाई नयाँ वर्षको आगमनका रुपमा मनाइन्छ ।जानकारहरुका अनुसार ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिन्छ । सरकारले तमु ल्होसारका अवसरमा आज सार्वजनिक बिदा दिने निर्णय गरिसकेको छ ।
यो पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेका जिल्ला लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत हुन् ।तमु ल्होसारका अवसरमा गण्डकी प्रदेश र विभिन्न स्थानीय तहले सार्वजनिक बिदा दिएका छन् ।
सरकारले गुरुङ समूदायले मनाउने तमु ल्होसारको अवसरमा बिहीबार देशभर सार्वजनिक बिदा दिएको छमन्त्रिपरिषद्को हिजो साझा बसेको बैठकले बिदा दिने निर्णय हो ।








