प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेका छन् ।
बिहान साढे १० बजे प्रधानमन्त्री ओलीलाई भेट्न बालकोट आएको ओलीका प्रेस संयोजक रामशरण बजगाईंले बताए ।यसअघि समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेल बालकोट पुगेर ओलीसँग कुरा गरेका थिए । एमालेले प्रतिनिधि सभा बैठकमा गरेको निरन्तर अवरोध हटाउने विषयमा छलफला गर्न प्रधानमन्त्री देउवा ओली निवास बालकोट पुगेकाअ हुन ।








