मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिंहदरबार प्रबेशका लागी दिइएका सबै अस्थायी र स्थायी पाससहित परिचयपत्र सरकारले गर्‍यो खारेज



कोरोना संक्रमण लगातार बढ्दै गएपछी सरकारले सिंहदरबारभित्र प्रवेश गर्न यसअघि जारी भएका सबै अस्थायी र स्थायी पास तथा परिचय पत्र खारेज गरेको छ।

गृह मन्त्रालयले आज सुचना जारी गर्दै सबै मन्त्रालय, आयोग, सचिवालयलगायतबाट जारी भएका प्रवेश पास खारेज भएको जनाएको हो।

प्रकाशित मिति : २८ पुस २०७८, बुधबार  ७ : ०० बजे