२०७८ माघ १३ बिहिबार

सिंहदरबार प्रबेशका लागी दिइएका सबै अस्थायी र स्थायी पाससहित परिचयपत्र सरकारले गर्‍यो खारेज

सिंहदरबार प्रबेशका लागी दिइएका सबै अस्थायी र स्थायी पाससहित परिचयपत्र सरकारले गर्‍यो खारेज


  • 63
    SHARES
    • न्यू सञ्चार
    • बुधबार, पौस २८ २०७८
    • काठमाडौँ

    कोरोना संक्रमण लगातार बढ्दै गएपछी सरकारले सिंहदरबारभित्र प्रवेश गर्न यसअघि जारी भएका सबै अस्थायी र स्थायी पास तथा परिचय पत्र खारेज गरेको छ।

    गृह मन्त्रालयले आज सुचना जारी गर्दै सबै मन्त्रालय, आयोग, सचिवालयलगायतबाट जारी भएका प्रवेश पास खारेज भएको जनाएको हो।

    बुधबार, पौस २८ २०७८
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2022 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology