मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अनेरास्ववियुको उशृङ्खलता : नोवेल मेडिकल कलेजका सञ्चालक शर्मामाथि कालोमोसो



नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि कालोमोसो दलिएको छ ।एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई कालोमोसो दलेको हो ।

अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वम गएको टोलीले उनीमाथि कालोमोसो दलेको हो । कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गिरफ्तार गरेको छ ।

बार्ताको माध्यमबाट समस्याको निकाश खोज्न छोडेर यसरि गुण्डागर्दी शैलिमा कालोमोसो दलिएको घटनाको धेरैले भर्त्सना गरेका छन ।

 

 

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ५ : ५१ बजे