२०७८ माघ १४ शुक्रबार

अनेरास्ववियुको उशृङ्खलता : नोवेल मेडिकल कलेजका सञ्चालक शर्मामाथि कालोमोसो

अनेरास्ववियुको उशृङ्खलता : नोवेल मेडिकल कलेजका सञ्चालक शर्मामाथि कालोमोसो


  • 63
    SHARES
    • न्यू सञ्चार
    • शुक्रबार, पौस ३० २०७८
    • काठमाडौँ

    नोवेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मामाथि कालोमोसो दलिएको छ ।एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुले शर्मालाई कालोमोसो दलेको हो ।

    अनेरास्ववियुका नेता महेश श्रेष्ठ र स्थायी कमिटी सदस्य अमर पुनको नेतृत्वम गएको टोलीले उनीमाथि कालोमोसो दलेको हो । कालोमोसो दल्ने श्रेष्ठ र पुनलाई प्रहरीले गिरफ्तार गरेको छ ।

    बार्ताको माध्यमबाट समस्याको निकाश खोज्न छोडेर यसरि गुण्डागर्दी शैलिमा कालोमोसो दलिएको घटनाको धेरैले भर्त्सना गरेका छन ।

     

     

    शुक्रबार, पौस ३० २०७८
    थप समाचार र अन्य विविध जानकारीका लागि हाम्रो फेसबुक र ट्वीटरमा जोडिन

    © 2022 नेपालको संचार – newsanchar.com All right reserved  | Site By : SobizTrend Technology