नेविसंघले नारायणी बहुप्राविधिक कलेज प्रशासनमा तालाबन्दी गरेको छ ।
बिधार्थिहरुलाई अनलाईन क्लास पढ्न डाटा प्याक,अनलाईन क्लासको शुल्क आधा मिनाहा छात्राहरुलाई निशुल्क स्यानिटरी प्याडको व्यवस्था लगायतका माग राखेर नेविसंघले तालाबन्दी गरेको हो ।
विज्ञप्ती मार्फत कलेज प्रशासनसमक्ष राखेको मग सुनुवाइ नभएकोले तालाबन्दी गरेको बिधार्थि नेताहरुले बताएका छन ।
बिधार्थिहरुको मागहरुलाई शिक्षालयले सम्बोधन गर्न कुनै चासो नदेखाएको ईकाईका संयोजक एवम पुर्व सभापती आशिष नेउपानेले जानकारि गराए ।








