मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कानुनमन्त्री बडुलाई काेभिड संक्रमण



कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडुलाई काेभिड-१९काे संक्रमण पुष्टि भएको छ ।

पिसिआर परीक्षण गर्दा रिपाेर्ट पाेजेटिभ आएकाे मन्त्री बडुकाे सचिवालयले जानकारी दिएकाे छ ।

उनले बुधबार पिसिआर परीक्षण गरेका थिए ।

संक्रमण पुष्टि भएपछि मन्त्री बडु डाक्टरको सल्लाह अनुसार अबका केहि दिन आइसोलेसनमा रहने पनि सचिवालयले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : १३ माघ २०७८, बिहिबार  १० : २५ बजे