आगामी जेठभित्रै स्थानीय तहको निर्वाचन गर्न आगामी जेठभित्रै स्थानीय तहको निर्वाचन गर्स सत्ता गठबन्धनका नेताहरू आसहमत भएका छन ।
आज अपराह्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा नेताहरू सहमतिमा पुगेका हुन् ।
जेठभित्रै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न सरकारलाई सुझाव दिएको उच्चस्तरीय राजनीतिक समितिको बैठकले सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।








