सवारी साधनमा हट्यो जोर बिजोर, फागुन १ देखि स्कुल सञ्चालन हुने



काठमाडौं उपत्यकामा जोर बिजोर प्रणाली हटेको छ ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका सिडियोहरुको बैठकले आइतबार मध्यरातिदेखी सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।

तेसैगरी फागुन १ गतेदेखि भौतिक उपस्थितिमै विद्यालयहरु सञ्चालनमा आउने र सबै परीक्षाहरु जेड आकारमा सञ्चालन गर्न सकिने छ ।

तेस्तै फागुन १ गतेदेखि स्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्दै सिनेमा हल, जिम खाना, डान्सबार, दोहोरी साँझसहित रात्रिकालीन व्यवसाय पनि सञ्चालन गर्न नपाइने प्रशासनले जनाएको छ ।

 

 

 

 

 

 

प्रकाशित मिति : माघ २३, २०७८ आइतबार  ७ : ५० बजे