सभामुख अग्निप्रसाद सापकोटाले छलफलका लागी बोलाएको सर्वदलीय बैठक सकिएको छ । बैठकले संसद् खुलाउन एमालेलाई आग्रह गर्ने निर्णय गरेको ब ताइएको छ
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेलाई समेत सहमतिमा ल्याएर संसद् सुरु गराउन पहल गर्ने सहमति भएको बैठकपछी ब्प्ल्दै सभामुख सापकोटाले जानकारी दिए ।
उनले सदन सुचारु गर्ने र विपक्षी दल एमालेसँग छलफलको वातावरण बनाउनेबारे सबै नेताहरूको एकमत रहेको बताए ।
सापकोटाले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा दलहरुकै भूमिका निर्णायक हुने र आफु रेफृको भूमिकामा रहेको पनि उल्लेख गरे ।








