प्रधानमन्त्री देउवाले भेटे प्रकाशमान



प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेता प्रकाशमान सिंह परिवारलाई भेटेका छन् ।

सिंहको कान्छो छोरा भाष्करमानको आज बिहे हुन लागेकाले देउवा बिहान चाक्सीबारी पुगेका थिए ।

देउवा सिंह परिवारलाई बधाई दिएर फर्किएका छन् ।

गृहमन्त्री बालकृष्ण खाणँ, पूर्वउपसभापति विमलेन्द्र निधि, प्रवक्ता प्रकाशशरण महत, नेता शशांक कोइराला पनि सिंह परिवारलाई बधाई दिन पुगेका छन् ।

प्रकाशित मिति : फाल्गुन ६, २०७८ शुक्रबार  ९ : ४७ बजे