एमसीसीको विपक्षमा मतदान गर्ने नेकपा समाजवादीको निर्णय



सत्तारुढ नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौताको विपक्षमा उभिने निर्णय गरेको छ ।

आज बसेको पार्टी सचिवालय बैठकले संसद्मा टेबल भएको एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।

एमसीसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । पार्टी विपक्षमा उभिने वातावरण समेत बनाउन लाग्नेछ’, खतिवडाले भने ।

प्रकाशित मिति : फाल्गुन ९, २०७८ सोमबार  ४ : ४७ बजे