आज बस्न सकेन संसद बैठक, भोलि १ बजेलाई सारियो



आज बस्ने भनिएको संसद बैठक भोलिसम्म स्थगित भएको छ।

सूचना टाँस गरी भोलि आज बस्ने भनिएको संसद बैठक भोली (शुक्रबार) १ बजेसम्मका लागि स्थगित गरिएको हो।

प्रधानमन्त्री देउवाले आजको बैठक भिलीलाऐ सार्न आग्रह गरेपछी शुक्रबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको सभामुख अग्नि सापकोटाले जानकारी गराए ।

प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सँग सहमति गर्न भोलिसम्मको समय मागेको ब ताइएको छ ।

प्रकाशित मिति : फाल्गुन १२, २०७८ बिहिबार  २ : ०३ बजे