प्रतिनिधिसभाको आजको बैठक पनि स्थगित भएको छ । फागुन १५ गते आइतबार बस्ने गरी आजको बैठक स्थगित भएको हो
य स अघी बिहीबारको बैठक पनि अन्तिम समयमा स्थगित गरिएको थियो ।
एमसिसिको सदन्मा सैद्धान्तिक छलफलपछि सम्बन्धित मन्त्रीले जवाफ दिने र त्यसपछि स्वीकृतिका लागि सभामुखले प्रस्ताव राख्ने प्रक्रिया छ।
एमसीसी अनुमोदन गर्ने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)सँग पनि छलफल गरिरहेका छन् ।








