प्रतिनिधि सभाको बैठक बस्दै, एमालेले आज पनि अबरोध गर्ने



प्रतिनिधि सभाको बैठक आज बस्दै छ।

संघीय संसद सचिवायलका अनुसार दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७र०७८ पेस गर्ने कार्यतालिका छ ।

तेस्तै बिहान साढे ११ बजे संघीय संसद भवनमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै छ ।

प्रतिपक्षि नेकपा एमालेले प्रतिनिधि सभाको बैठक लगातार अबरोध गर्दै आइरहेको छ।

प्रकाशित मिति : फाल्गुन २२, २०७८ आइतबार  ८ : ३८ बजे