पत्रकार ऋषि धमलालाई प्रेस काउन्सिलले पत्रकार ऋषि धमलालाई बयानका लागि बोलाएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा यहि चैत २० गते विमानको निशेधित क्षेत्रमा प्रवेश गरेको भन्दै सोधिएको स्पष्टिकरण चित्त नबुझेपछि काउन्सिलले धमलालाई बयानका लागि बोलाएको हो ।
सोमबार दिउँसो १२ बजे बयानका लागि उपस्थित हुन धमलालाई काउन्सिलले भनेको छ।










