एमाले उपाध्यक्ष पाैडेलले गरे मतदान



बुटवल, ३० वैशाख

एमाले उपाध्य विष्णु पाैडेलले मतदान गरेका हुन् ।

उनले बुटवलस्थित डिभिजन सडक कार्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

प्रकाशित मिति : बैशाख ३०, २०७९ शुक्रबार  ८ : ५४ बजे