सोलुदुधकुण्ड नगरपालिकामा कांग्रेसका शेर्पा र तामाङ निर्बाचित



सोलुदुधकुण्ड नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नाम्गेलजाङ्बु शेर्पा ४ हजार ९ सय ६८ मत प्राप्त गरी बिजयी भएका छन् ।

एमालेका आङकाजी शेर्पालाई ६ सय ७८ मतान्तरले हराउदै शेर्पा बिजयी भएका हुन् ।

दोश्रो कार्यकालका लागि मेयरमा निर्वाचित भएका शेर्पा सोलुखुम्बु कांग्रेसका सभापति समेत हुन् ।

तेस्तै उपप्रमुखमा कांग्रेसकै गान्धिमाया तामाङले जितेकी छन् । उनले ४ हजार ३ सय ८५ मत प्राप्त गरी नेकपा एमालेकी मोहनकुमारी कार्कीलाई पराजित गरिन्

 

प्रकाशित मिति : जेष्ठ ४, २०७९ बुधबार  ७ : २४ बजे