पोखराबाट जोमसोमका लागि उडेको तारा एयर सम्पर्कविहीन भएको छ ।
करिब ३५ मिनेटदेखि उक्त विमान सम्पर्कमा नआएको पोखरा विमानस्थलले जनाएको छ ।
नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख विक्रम गौतमका अनुसार जहाज सम्पर्कमा छैन ।जहाजबारे खोजविन सुरु भएको छ ।
जेष्ठ १५, २०७९ आइतबार

प्रकाशित मिति : जेष्ठ १५, २०७९ आइतबार ११ : ०२ बजे