विश्व वातावरण दिवसको अवसर पारेर माटो जोगाऔँ सम्वाद माटो र म कार्यक्रम हुने भएको छ ।
विश्व वातावरण दिवस ५ जुन २०२२ ९२२ जेठ० को दिन काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा हुने सो कार्यक्रममा अतिथि वक्ताको रुपमा राजेस हमाल, भवानी राणा, डा.गोविन्द प्रसाद शर्मा सहभागी हुनेछन् भने प्रस्तोतामा अनिल शाह रहनेछन् ।
वक्ताहरुले विशेष गरेर माटोको महत्व, अहिलेको माटोको अवस्था, माटो जोगाउन गर्न सकिने प्रयास र अभ्यासका बारेमा संवाद गर्नेछन् ।








