निर्वाचन आचारसंहिता जारी : के गर्न पाइन्छ, के पाइँदैन ? (पूर्णपाठ)



निर्वाचन आयोगले मंसिर ४ हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आचारसंहिता जारी गरेको छ ।

आयोगले निर्वाचन आचारसंहिता आज राजपत्रमा प्रकाशित भएको हो ।

निर्वाचन आचारसंहिताको पूर्णपाठ हेर्न तलको लिंक क्लीक गर्नुहोस

https://drive.google.com/file/d/1RVaiwaVQfNRj1zhsMsZZVAW_gaxau0ar/preview

प्रकाशित मिति : भदौ १३, २०७९ सोमबार  ८ : ०३ बजे