मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेसले तनहुँमा भट्टराई र चितवनमा श्रेष्ठलाइ उमेदवार तोक्यो,बारा–२ उपेन्द्रलाई छाड्ने



काठमाडौँ, १६ चैत । नेपाली कांग्रेसले तनहुँ–१ मा गोविन्द भट्टराई र चितवन–२ मा जितनारायण श्रेष्ठलाई उमेदवार बनाउने निर्णय गरेको छ।

आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले बारा–२ मा उमेदवार तोकेको छैन ।

पार्टीले बारा( २ मा जनता सामाजवादी पार्टी९जसपा०का उपेन्द्र यादवलाई छाड्ने तयारि गरेको छ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १ : १४ बजे