तनहुँ-१ मा गोविन्द भट्टराईको उम्मेदवारी दर्ता



चैत्र २०, तनहुँ : तनहुँ १ बाट कांग्रेसका तर्फबाट गोविन्द भट्टराईले मनोनयन दर्ता गरेका छन् । उनको समर्थकमा रघुनाथ पौडेल र समर्थकमा श्याम रमौति रहेका छन् । छन् ।

कोणसभा पछि कांग्रेसका नेता कार्यकर्ता अपराह्न महामन्त्री गगन थापासहित उम्मेदवारी दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यलय पुगेका थिए ।

तनहुँ(१ मा एमालेबाट सर्वेन्द्र खनाल, नेमकिपाका रामप्रसाद प्रजापती र राष्ट्रिय जनमुक्ति पार्टीबाट पूर्णबहादुर रानाको उम्मेदवारी परेको छ ।

प्रकाशित मिति : चैत्र २०, २०७९ सोमबार  ३ : ३७ बजे