प्रतिनिधिसभा बैठक सुरु



काठमाडौं, २९ चैत । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको छ ।

बैठकको सुरुमै सांसद भानुभक्त जोशीले बैतडीमा भएको सवारी दुर्घटनाबारे सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रकाशित मिति : चैत्र २९, २०७९ बुधबार  १ : ३९ बजे