आजका लागि तय भएको राष्ट्रियसभा बैठक स्थगित



काठमाडौं, २७ असार । राष्ट्रिय सभाको बैठक सरेको छ ।

आज बिहान ११ बजेका लागि तय भएको बैठक भोलीसम्मका लागि सरेको हो ।

राष्ट्रियसभाका अध्यक्षको सचिवालयका अनुसार बैठक अब २०८० साल असार २८ गते बिहिबार बिहान १० बजे बस्नेछ ।

प्रकाशित मिति : असार २७, २०८० बुधबार  ९ : ५३ बजे