काठमाडौ , ३१ असार । आजको प्रतिनिधि सभा बैठक रासपा र राप्रपाका सांसदहरुले विरोध जनाउ पछि १५ मिनेटका लागि स्थगित भएको छ । प्रकाशित मिति : असार ३१, २०८० आईतबार ४ : ४२ बजे