प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित



काठमाडौ , ३१ असार । आजको प्रतिनिधि सभा बैठक रासपा र राप्रपाका सांसदहरुले विरोध जनाउ पछि १५ मिनेटका लागि स्थगित भएको छ ।

प्रकाशित मिति : असार ३१, २०८० आईतबार  ४ : ४२ बजे