एमाले अध्यक्ष ओली कम्बोडिया प्रस्थान



काठमाडौ , ३ साउन । नेकपा ९एमाले० का अध्यक्ष केपी शर्मा ओली कम्बोडिया प्रस्थान गरेका छन् ।

कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रुपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया प्रस्थान गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

टोलीमा अध्यक्ष ओलीसँगै उनकी पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रएका छन् । उनि यही साउन ८ गते स्वदेश फर्कने छन् ।

प्रकाशित मिति : श्रावण ३, २०८० बुधबार  १० : ४० बजे