मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गजलकार प्रकट पगेनी रहेनन्



काठमाडौं । गजलकार प्रकट पगेनीको निधन भएको छ । उपचारका क्रममा आज पोखराको मणिपाल अस्पतालमा निधन भएको हो ।

किड्नी र फोक्सोमा संक्रमण देखिएपछि हिजो अस्पताल भर्ना गरिएको थियो ।

‘श्वासप्रस्वासमा समस्या देखिएर सोमबार साँझ अस्पताल लगिएको शुभप्रभात साहित्री कुन्जका उपाध्यक्ष कृष्ण मर्सानीले बताए।

पंगेनीको बुधबार दिउँसो अन्त्येष्टि गरिने उनले जानकारी दिए।

प्रकाशित मिति : ४ बैशाख २०८१, मंगलबार  ६ : ५५ बजे