मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुनील पौडेललाई २३ करोड जरिवाना र ९ वर्ष कैद सजायको फैसला



काठमाडौँ( भुक्तानी प्रणालीमा भ्रष्टाचार ठहर भएका सुनील पौडेललाई ९ वर्ष कैद सजाय हुने भएको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले मंगलबार उक्त फैसला गरेको हो ।

भुक्तानी प्रणाली सम्बन्धि मुद्दामा उनलाई दोषी ठहर गर्ने फैसला भएको थियो।

उनलाइ २३ करोड २७ लाख बिगो र त्यति नै जरिवाना हुने फैसला समेत भएको छ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ५७ बजे