प्रतिनिधिसभा बैठक सूरु



काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक सूरु भएको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन’ सदनमा पेस गर्दैं ।

प्रकाशित मिति : भाद्र २६, २०८१ बुधबार  १ : ४९ बजे