काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक सूरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन’ सदनमा पेस गर्दैं । प्रकाशित मिति : भाद्र २६, २०८१ बुधबार १ : ४९ बजे