काठमाडौं । स्थानिया बजारमा आज सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनूसारअघिल्लो दिन एक लाख ६८ हजार दुई सय रहेको सुनको मूल्य आज तीन सय रुपैयाँ बढेको हो ।
चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १५ रुपैयाँ घटेर दुई हजार १५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।














