काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार नेप्से परिसूचक ३३.४२ अंकले घटेको छ । आज बजार ३३.४२ अंकले घटेर २६८२.२९ विन्दुमा बन्द भएको हो ।
यस दिन बजार घट्दा कारोबार रकम बढेको छ । अघिल्लो दिन अघिल्लो दिन ५ अर्ब ५ करोडको कारोबार भएकोमा आज ६ अर्ब १४ करोडको कारोबार भएको छ ।
४० कम्पनीको सेयर मूल्य बढेको छ भने २०४ कम्पनीको सेयर मूल्य घटेको (नेप्से)ले जनाएको छ ।