गायक पासाङ लामाले ल्याए ‘सोलुखुम्बु डाँडामा हिउ झर्छ’



काठमाण्डौ । गायक पासाङ लामाले नँया गित सार्बजनिक गरेका छन । गायक लामाले ‘सोलुखुम्बु डाँडामा हिउ झर्छ’ बोलको तामाङ सेलो गित भिडियोसहित सार्बजनिक गरेका हुन ।

लामालाइ गायनमा गायिका सुमिना लो (तामाङ) ले साथ दिएकी छन ।

धनु ज्ञाङ्मी मगरले संगित गरेको गितको भिडियोलाइ रत्न काजि जोशिले निर्देशन गरेका हुन ।

गितको भिडियोमा सोलुखुम्बुकै रमाइलो दृष्य कैद गरिएको छ भने गायक लामा र सन्ध्या क्षेत्रीको अभिनय रहेको छ ।

गायक लामाको यो पहिलो गित हो । यो गितको प्रतिक्रीया हेरेर अर्को गितको तयारिमा लाग्ने उनले बताए ।

प्रकाशित मिति : माघ १८, २०८१ शुक्रबार  ६ : ५६ बजे